धादिङको खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०८३ भाद्र २४, बुधबार (१७ मिनेट अघि)
  • १० पटक पढिएको
धादिङको खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

गल्छीबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खस्दा गल्छी गाउँपालिका–५ सागिनेका मंगले भनिने हरि तामाङ र दिनेश तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट