६ महिनामा ६८ करोडको सेनिटरी प्याड आयात

  • नेपाल पथ
  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
६ महिनामा ६८ करोडको सेनिटरी प्याड आयात

काठमाडौं– नेपालमा ६८ करोड रुपैयाँको सेनिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो ।

Advertisement

सो मूल्य बराबरको १० करोड ३६ लाख पिससेनिटरी प्याड आयात भएको छ । सो बापत सरकारले १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट सो प्याड भित्र्याइएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट