काठमाडौं– आज नेप्से परिसूचक १६.८२ अंकले घटेको छ । आज नेप्से ०.८३ प्रतिशतले घटेर २००६.५२ विन्दुमा बन्द भएको हो ।
आज दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रूपैयाँको सेयर कारोबार भएको छ ।
आइतबारको तुलनामा आज कारोबार रकम घटेको हो । आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ । आज ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ । यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।