व्यवसायी अरुण चौधरी लैनचौरबाट पक्राउ

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १७८ पटक पढिएको
व्यवसायी अरुण चौधरी लैनचौरबाट पक्राउ

काठमाडौं– व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

Advertisement

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट