नवलपरासीमा छाप्रोभित्र हजुरबा र नाति मृत फेला

  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • १०६ पटक पढिएको
नवलपरासीमा छाप्रोभित्र हजुरबा र नाति मृत फेला

काठमाडौं– नवलपरासीमा हजुरबा र नाति मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

नवलपरासीको सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरुको शव घरदेखि झण्डै पाँच सय मिटर दक्षिणमा रहेको छाप्रोमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट