काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरिएको छ ।
एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले आज बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन् ।
उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् । बुधबार प्रदेश सरकारबाट माओवादी केन्द्र पनि बाहिरिएिको थियो ।
अब मुख्यमन्त्रीसँग नागरिक उन्मुक्ति पार्टीको मात्रै समर्थन छ । मुख्यमन्त्रीसँग नेपाली कांग्रेसको १८ र नागरिक उन्मुक्तिको ७ गरी २५ सांसदको मात्र समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार जोगिन २७ सांसदको समर्थन आवश्यक हुन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।