काठमाडौं– इलाम–२ मा २३ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ९ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ९ हजार ४ सय ८४ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ९ सय ५१ र राष्टिय स्वतन्त्र पार्टीका मिलन लिम्बुको १ हजार ४ सय १ मत आएको छ । एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ५५ र राप्रपाका लक्ष्मी गुरुङको ५० मत आएको छ ।
इलाम २ मा शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।