





























काठमाडौं– हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छन् ।


आज बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा ताला लगाउने भन्दै पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
