सुन चाँदीको भाउ घट्यो

  • २०८० पौष २३, सोमबार (६ महिना अघि)
  • ११४ पटक पढिएको
सुन चाँदीको भाउ घट्यो

लगातार तीन दिनसम्म स्थिर रहेको सुन र चाँदीको मूल्यमा सोमबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीमा ५ रूपैयाँले घटेको छ ।

Advertisement

मूल्य घटेसँगै सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार २ सय ५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
यसअघि गत १९, २० र २२ पुसमा छापावाला सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट