दाङमा यात्रुबाहक बस राप्ती नदीमा खस्यो

  • २०८० पौष २७, शुक्रबार (६ महिना अघि)
  • १९५ पटक पढिएको
दाङमा यात्रुबाहक बस राप्ती नदीमा खस्यो

काठमाडौं — दाङको राप्ति गाउँपालिका–१ स्थित राप्ती पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिव साढे १० बजेतिर राप्ती नदीमा खसेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट