बस दुर्घटनामा साहित्यकार ताराकान्त पाण्डेयको निधन

  • २०८० पौष २८, शनिबार (६ महिना अघि)
  • १९० पटक पढिएको
बस दुर्घटनामा साहित्यकार ताराकान्त पाण्डेयको निधन

काठमाडौं– समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ ।

Advertisement

बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गएराति १०ः३० बजे भालुवाङनिर राप्ती नदीमा खस्दा अन्य ११ यात्रुसँगै पाण्डेको पनि मृत्यु भएको हो ।

प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।

पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो ।

२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट