बालेन गएनन् राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
बालेन गएनन् राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् ।

Advertisement

मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी छ । उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट