कोशी बाँधबाट बन्दुक र ४१ राउन्ड गोलीसहित एक जना पक्राउ

  • २०८० माघ १९, शुक्रबार (५ महिना अघि)
  • १६८ पटक पढिएको
कोशी बाँधबाट बन्दुक र ४१ राउन्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– सप्तरीको कोशी बाँध छेउबाट एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित एक जना सिकारी पक्राउ परेका छन् ।

Advertisement

राजविराज नगरपालिका वडा नम्बर ५ का शैलेशकुमार झालाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

उनको साथबाट सिकार गरेका दुई वटा मृग पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट