काठमाडौं– अमेरिकन इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा कार्यक्रम (ईडीभी) २०२५ को रिजल्ट आज राति सार्वजनिक हुँदै छ ।
४ मे अर्थात आज राति ९ बजे डीभी रिजल्ट सार्वजनिक हुन लागेको अमेरिकी दुतावासले जनाएको छ । डीभी चिट्ठा परेको÷नपरेको थाहा पाउन यसअघि डिभी भर्दा आफूले पाएको कम्फर्मेसन कोड नम्बर राखेर हेर्न सकिने छ ।
डीभीको नतिजा हेर्नका लागि यूएस डिपार्टमेन्ट अफ स्टेटको वेभसाइटमा गएर दिएको निर्देशन अनुसार आफ्नो कन्फर्मेशन नम्बर राख्नुपर्ने अमेरिकी डीभी शाखाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।