नुवाकोटको तादी खोलामा सेनाले बेलिब्रिज जडान गर्दै

  • २०८३ भाद्र २०, शनिबार (२ मिनेट अघि)
  • ७ पटक पढिएको
नुवाकोटको तादी खोलामा सेनाले बेलिब्रिज जडान गर्दै

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको विदुरस्थित तादी खोलामाथि बेलिब्रिज जडान सुरु भएको छ ।

Advertisement

नेपाली सेनाले बेलिब्रिज जडानका कामलाई तिब्र रुपमा सञ्चालन गरिरहेको जनाएको छ । नेपाली सेनाले यही पुलको नजिकै त्रिशूली नदीमाथि तुइन पनि जडान गरिरहेको छ । पुलसँगै सडकमार्ग बगाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडकसम्पर्क टुटेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट