दुर बस्तिका समाचार खोज्दै छु अचेल
कहाँनिर पुग्यो सरकार खोज्दै छु अचेल
सम्मान र दोसल्लाले मात्रै खान दिएन
जिन्दगी चलाउने आधार खोज्दै छु अचेल
क-कस्ले के-के बेचे खै थाहा छैन हजुर
म त आफै बेचिने बजार खोज्दै छु अचेल
आज भोलि मेरो पनि देश हराएको छ
कहाँ छिन् नेपाल आमा खोज्दै छु अचेल
नेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।