यू–१९ विश्वकप: नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १७० पटक पढिएको
यू–१९ विश्वकप:  नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं– नेपालले आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

Advertisement

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्ने छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट