६ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको स्थिर

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १७० पटक पढिएको
६ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं– आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट