जनयुद्ध दिवसको अवसरमा धादिङमा ३३ जनाले गरे रक्तदान

  • नेपाल पथ
  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • ३८० पटक पढिएको
जनयुद्ध दिवसको अवसरमा धादिङमा ३३ जनाले गरे रक्तदान

धादिङ– २९ औँ जनयुद्ध दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

Advertisement

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३ जना महिला र ३० जना पुरुष गरि ३३ जनाले रक्तदान गरेका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट