आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदै

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १४६ पटक पढिएको
आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदै

काठमाडौं– २३औँ आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ ।

Advertisement

पोखरा रङ्गशालामा आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लब खेल्दैछन् । यो खेल दिउँसो दुई बजेदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा साविक विजेता सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्रसहित १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता यही २० गतेसम्म पोखरा रङ्गशालामा हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट