सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई कर्मचारी आवश्यकता सम्बन्धि सूचना
नेपाल पथ
२०८१ कार्तिक ३०, शुक्रबार (१ साल अघि)
५७३ पटक पढिएको
धादिङ– जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई कर्मचारी आवश्यकता परेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन खुल्ला गरेको हो ।