काठमाडौंमा आर.आर. कम्प्लेक्समा आगलागी

  • २०८२ जेष्ठ १, बिहिबार (१० घण्टा अघि)
  • ६६ पटक पढिएको
काठमाडौंमा आर.आर. कम्प्लेक्समा आगलागी

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एउटा व्यवसायिक कम्प्लेक्समा आगलागी भएको छ ।

Advertisement

आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगो निभाउन नेपाल प्रहरीका ३० जनार र सशस्त्र प्रहरीबाट ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

आगो निभाउन चन्द्रागिरी नगरपालिकाको, नेपाली सेना विपद गणबाट १ वटा, नेपाल आयल निगम थानकोटबाट एउटा, जुद्द बारूणयन्त्रबाट २ वटा र ललितपुर महानगरपालिकाबाट एउटा गरी ६ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट