काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो । मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ।
नेपाल आयल निगमले एक सूचना जारी गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जानकारी दिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप