बस र ट्रकसहित ७ गाडी ठोक्किँदा ७ जना घाइते

  • २०८२ कार्तिक १, शनिबार (२ मिनेट अघि)
  • ६ पटक पढिएको
बस र ट्रकसहित ७ गाडी ठोक्किँदा ७ जना घाइते

काठमाडौँ– मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत गाईघाटमा बस र ट्रकसहित ७ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।

Advertisement

सात सवारी साधन एकआपसमा ठोकिएर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार पछि थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

 


 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट