बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • २०८३ भाद्र १०, बुधबार (३ मिनेट अघि)
  • ११ पटक पढिएको
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौं- बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

Advertisement

उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताइएको छ । भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा रसुवाका टिमुरे स्याफ्रुबेसी र नुवाकोटमा ठूलो क्षति पुगेको छ ।

उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू पाउन बाँकी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट