राष्ट्रियसभाको चुनावबारे समीक्षा गर्न प्रधानमन्त्री दाहालले बोलाए बैठक

  • २०८० माघ १६, मंगलबार (५ महिना अघि)
  • १५५ पटक पढिएको
राष्ट्रियसभाको चुनावबारे समीक्षा गर्न प्रधानमन्त्री दाहालले बोलाए बैठक

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् ।

Advertisement

राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज ४ बजेका लागि बैठक बोलाएका हुन् ।

कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । कोशी प्रदेशको बारेमा बैठकमा विशेष समिक्षा समेत हुने बताइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट