सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा पनि बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना जारी

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १३६ पटक पढिएको
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा पनि बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना जारी

काठमाडौं– बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ ।

Advertisement

फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन् ।

उनले बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थालेपछि मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको बताए ।

उनले वन फडानी गर्ने नभइ काँटछाँट गर्न लागिएको बताए ।

गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट