रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको ज्यान गयो

  • २०८० माघ २, मंगलबार (६ महिना अघि)
  • १७३ पटक पढिएको
रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको ज्यान गयो

काठमाडौं– रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

Advertisement

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

पालिकाका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट