काठमाडौं- एमाले धादिङको नवाैँ जिल्ला अधिवेशनको निर्वाचन विद्युतिय मेसिनद्वारा मतदान हुँद
नेकपा एमाले धादिङ काे नवाै जिल्ला अधिवेशनकाे निर्वाचन विद्युतिय भाेटिङ मेसिनकाे प्रयाेग गरि मतदान भइ रहेको छ ।
मतदान गर्न सहज, मतगणना गर्न छिटाे, रद्ध हुने सम्भावना नभएकाे विहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा
विद्युतिय भाेटिङ मेसिनको प्रयोग गरिएको इलेक्ट्रिक भाेटिङ मेसिनका प्राविधिक तथा संचालक लक्ष्मण रिमालले जानकारी दिए।
मतदानमा सहजता र मतदाता शिक्षा सहित मतदान भएकाे र १५ वटा मेसिनबाट मतदान भईरहेकाे नवाै जिल्ला अधिवेशन निर्वाचन अधिकृत अधिवक्ता विश्वराज अधिकारीले जानकारी दिए ।
५ सय ७८ मतदाता रहेकाे धादिङकाे नेकपा एमालेकाे नवाैँ जिल्ला अधिवेशनमा १ सय ५ जनाकाे जिल्ला कमिटि र ७ जनाकाे लेखा कमिटिकाे निर्वाचन गर्ने छ । जिल्ला कार्य समिति ५५ जना भने सर्वसम्मत निर्वाचित भएईसकेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।