संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं– संकटा क्लबलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । साविक विजेता संकटा पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ ।

Advertisement

पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट