एसीसी महिला प्रिमियर कप: नेपालले मालदिभ्सलाई दियो २ सय २८ रनको लक्ष्य

  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • १४८ पटक पढिएको
एसीसी महिला प्रिमियर कप: नेपालले मालदिभ्सलाई दियो २ सय २८ रनको लक्ष्य

काठमाडौं– नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा आज मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।

Advertisement

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट