काठमाडौं– भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणात्मक शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दैछ ।
गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । हिजोको खेलमा नेपालले भारतको बरोडालाई २७ रनले हराएको थियो ।
यसअघि गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ ।
फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।