सेयर बजार असोज २ गतेसम्म बन्द रहने 

  • २०८२ भाद्र २७, शुक्रबार (१९ घण्टा अघि)
  • ५८ पटक पढिएको
सेयर बजार असोज २ गतेसम्म बन्द रहने 

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सुचना जारी गर्दै असोज २ गतेसम्म बजार बन्द हुने जानकारी दिएको हो ।

‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम आज मिति २०८२/०५/२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २०८२/०५/२९ देखि २०८२/०/०२ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट