बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

  • २०८० पौष १८, बुधबार (६ महिना अघि)
  • १८३ पटक पढिएको
बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

काठमाडौं– झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक रहेका छन् । उनलाई धुलाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

विकले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट