सभामुख घिमिरेले आज विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १७९ पटक पढिएको
सभामुख घिमिरेले आज विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् ।

Advertisement

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुखको कार्यकक्षमा आज बिहान ११ बजे छलफलका लागि बोलाएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट