रास्वपा सभापति लामिछानेले आज साढे ४ बजे पत्रकार सम्मेलन गर्दै

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १७७ पटक पढिएको
रास्वपा सभापति लामिछानेले आज साढे ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

Advertisement

आफूमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप लागेपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ । पार्टी कार्यालयमा आज ४ः३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट