बालकुमारी घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्ने

  • २०८० पौष १५, आईतबार (६ महिना अघि)
  • २२८ पटक पढिएको
बालकुमारी घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्ने

काठमाडौं– सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

Advertisement

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा समिति गठन गर्ने सहमति बनेको भौतिक मन्त्री प्रकाश ज्वालाले बताए ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आजै निर्देशन दिएका छन् । सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्नेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट